२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज

२०७८, ४ पुष आईतवार ०५:३६

पुस ४, काठमाडौँ | नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ। समसामयिक विषयमा छलफल गर्न आज प्रदेश कमिटीको बैठक बोलाइएको एमाले नेता गुलावजंग शाहले जानकारी दिए।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामलाल कंडेलको प्रमुख आतिथ्य रहेको केन्द्रीय सदस्यहरूको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको शाहले जानकारी दिए।

‘माघ आठ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न छलफल भएको छ,’ उनी भन्छन्, ‘सम्मेलन प्रतिनिधिमूलक हुने छ।’ सम्मेलनमा करिब सात सय जना सहभागी हुने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी