६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस केन्द्रीय सदस्यकाे मतगणना : २३९३ मत गन्दा कसकाे कति ?

४ पुष २०७८, आईतवार ०७:१९

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय सदस्यको शनिबारदेखि शुरु भएकाे मतगणना आज जारी छ । बिहान १० बजे सुरु हुने भनिए पनि करिब ४५ मिनेटपछि मतगणना शुरू भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा शनिबार अबेरसम्म ४ हजार ६ सय ८२ मतमध्ये २ हजार ३९३ मतगणना भएको थियो । निर्वाचन समितिका अनुसार अब २ हजार २८९ मत गन्न बाँकी छ ।

शनिबार राति अबेरसम्म मतगणना गर्दा केन्द्रीय सदस्यमा पूर्वमहामन्त्री शशांक कोइरालाले १ हजार ९७१ मतसहित अग्रता लिएका थिए । ३५ जना खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । आइतबार नै अन्तिम परिणाम आउने गरी मतगणना सक्ने तयारीमा निर्वाचन समिति जुटेकाे छ ।

२ हजार ३ सय ९३ मतगणना गर्दा उम्मेदवारहरुले निम्न मत प्राप्त गरेका छन्ः

१) अजय बाबु सिवाकोटी :- ९०९

२) अर्जुन नरसिंह केसि :- १३८३

३) अबुल हुसेन अन्सरी :- १७१

४) आनन्द राज त्रिपाठी :- २८०

५) उत्तम बहादुर ऐर :- १०२

६) उदय सम्शेर राणा :- १४४५

७) उमेश जंग रायमाझी :- ८९१

८) एन पी साउद :- १५३८

९) कुन्दन राज काफ्ले :- ११४३

१०) कृष्ण किशोर घिमिरे :- ९२९

११) कृष्ण प्रसाद कुइँकेल :-८३

१२) केदार कार्की :- ८१९

१३) खगेन्द्र प्रसाद तिवारी :- ६३६

१४) गंगाधर तिवारी :- ७६२

१५) गणेश प्रसाद बिमली :- ६१

१६) गणेश बहादुर बिष्ट :- १०३

१७) गणेश लामा :- ८८८

१८) गणेश बहादुर खड्का :- ६५४

१९) गुरु बराल :- १०३६

२०) गोकर्ण पौडेल :- ६६३

२१) डा गोपाल दहित :- ९३१

२२) गोपाल मान श्रेष्ठ :- १३२३

२३) गोबिन्द बहादुर रानाभाट :- १६७

२४) गोबिन्द भट्टराई :- १२७७

२५) प्रा डा गोबिन्द राज पोख्रेल :- ९६२

२६) जनक राज गिरी :- ७४४

२७) जित जंग बस्नेत :- १२८३

२८) जिप छिरिङ लामा :- १३१२

२९) डा टि एन योगी :- १४३

३०) टेक राज पौडेल :- ६६४

३१) डिकेन्द्र राज कंडेल :-१३८

३२) तारिणी दत्त चटौत :- ३६९

३३) तीलक बहादुर रानाभाट :- २०१

३४) प्रा डा तीर्थ राज खनिया :- ७८०

३५) दिनेश कोइराला :- ९२५

३६) दीपक गिरी :- ११७४

३७) इ दीपक बाबू कंडेल :- ६५२

३८) दिलेन्द्र प्रसाद बडु :- १२३१

३९) दिवाकर गौतम :- ११२

४०) दीपक भट्टराई :- २८०

४१) धावा गुरुङ :- ६४५

४२) धुर्ब प्रसाद पौडेल :- १०२

४३) नरेश बहादुर सिंह :- ६७३

४४) नैन सिंह महर :- १२८२

४५) पद्म नारायण चौधरी :- ११३७

४६) पुरूषोत्तम लामिछाने :- ७१

४७) प्रकाश सिंह कार्की :- १५७

४८) प्रमोद हरि गुरागाँई :- ६३१

४९) प्रबिन बन :- ५७

५०) प्रेम बहादुर खड्का :- १५४

५१) बल बहादुर केसी :- १२३३

५२) बल बहादुर कुँवर :- ५२६

५३) बाल कृष्ण खाँण :- १५०७

५४) भरतकुमार शाही :- १६२

५५) भरत प्रसाद लम्साल :- १४५

५६) मंगल प्रसाद थारु :- ८७१

५७) मथुरा प्रसाद घिमिरे :- ५२७

५८) मदन बहादुर अमात्य :- ९०८

५९) मनोज खड्का :- ९६

६०) मनोज मणि अचार्य :- ८५४

६१) डा. मुकेश राज काफ्ले :- २२२

६२) इ मोहन आचार्य :- ९१३

६३) मोहन प्रसाद बराल :- ६२०

६४) मोहन बहादुर बस्नेत :- १२०२

६५) यज्ञ बहादुर थापा :- ८०७

६६) रत्न बहादुर कार्की :- ६२२

६७) रमेश लेखक :- १४५१

६८) राज कृष्ण अमात्य :- १६२

६९) राजिब ढुंगाना :- ९३५

७०) राजेन्द्र बजगाईं :- ७०५

७१) डा.राम शरण महत :- १२८१

७२) डा. रामशरण थपलिया :- १३८

७३) रामहरि खतिवडा :- १३९५

७४) लक्ष्मण बहादुर बस्नेत :- ६५१

७५) लोकेश ढकाल :- ६७

७६) बिमल राज क्षेत्री (गायक) :- २९८

७७) बीरेन्द्र कुमार कनौडिया :- ९१९

७८) शंकर तिवारी :-२२९

७९) शंकर भन्डारी :- १४३७

८०) शम्भुलाल श्रेष्ठ :- ७९१

८१) डा शशांक कोइराला :- १९७१

८२) शारदा पौडेल :- २०१

८३) शिव कुमार गुर्मछाने :- ४३८

८४) शिव राज जोशी :-१६०

८५) डा सुरेश मल्ल :- ६४९

८६) सन्जय कुमार गौतम :- १००१

८७) सुधिर कुमार शिवाकोटी :- ६४२

८८) सुनिल बहादुर थापा :- १२४६

८९) सुरेन्द्र राज पाण्डे :- ११५१

९०) सुरेन्द्र हमाल :- ६८६

९१) डा सुरेश चन्द्र चालिसे :- ७२८

९२) सुवास कुमार पोखरेल :- ५९६

९३) हरि प्रसाद नेपाल :- ७८७

९४) हर्क बहादुर देउवा :- १२६

९५) हर्ष बहादुर बम :-९०

९६) हस्त बहादुर मल्ल :- ७१४

९७) क्षितिज भन्डारी :- ४९६

९८) त्रैलोक्य प्रताप सेन :- ५४५

९९) ज्ञानेन्द्र बहादुर कार्की :- १४२३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने