२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केन्द्रीय सदस्य मतगणना अपडेट : २९९३ मतगणना हुँदा शीर्ष ३५ भित्र को–को परे ?

२०७८, ४ पुष आईतवार ११:००

पुस ४, काठमाडौँ | नेपाली कांग्रेसको खुल्ला तर्फकाे ३५ केन्द्रीय सदस्यका लागि भएकाे निर्वाचनकाे मतगणना जारी छ। पार्टीकाे केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी रहेकाे हाे।

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यका लागि ९९ जनाको उमेदवारी परेको छ । खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको मतगणना शनिबारदेखि जारी छ ।

पछिल्लो मतगणना अपडेट अनुसार २९९३ मत गणना भएकाे छ। २९९३ मतगणनामा पहिलो नम्बरमा डा. शशांक कोइराला कायमै रहेका छन्। कोइरालाले २४४२ मत पाएका छन्।

त्यस्तै दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा रहेकाे कांग्रेस निर्वाचन समितिले जनाएकाे छ ।

यी हुन् अहिलेसम्म भएको गणनाअनुसार शीर्ष ३५ भित्र पर्नेहरु

डा. शशांक कोइराला २४४२

एनपी साउद १८९६

बालकृष्ण खाण १८५१

उदय शमशेर राणा १८०८

रमेश लेखक १७८२

शंकर भण्डारी १७७१

रामहरी खतिवडा १७७०

ज्ञानेन्द्र बहादुर कार्की १७६४

अर्जुननरसिंह केसी १७१०

जिपछिरिङ्ग लामा १६५४

गोपालमान श्रेष्ठ १६४६

जितजंग बस्नेत १५९६

डा. रामशरण महत १५७७

नैनसिंह महर १५७१

सुनिलबहादुर थापा १५६६

दिलेन्द्र प्रसाद बडुँ १५४८

बलबहादुर केसी १५३८

मोहनबहादुर बस्नेत १५२४

गोविन्द भट्टराई १५२४

दिपक गिरी १४४८

कुन्दनराज काफ्ले १४३६

सुरेन्द्रराज पाण्डे १४१०

पदमनारायण चौधरी १३७७

गुरु बराल १२३४

सञ्जयकुमार गौतम १२१९

प्रा.डा. गोविन्दराज पोखरेल ११९१

राजिव ढुंगाना ११७८

मदनबहादुर आमात्य ११५९

दिनेश कोइराला ११५३

अजय बाबु शिवाकोटी ११३३

मोहन आचार्य ११२६

उमेशजंग रायमाझी १११९

डा. गोपाल दहीत १११८

कृष्णकिशोर घिमिरे ११००

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी