२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा लकडाउन र निर्वाचनबारे छलफल हुने

२०७८, १० माघ सोमबार ०९:०६

माघ १०, काठमाडौँ | आज अपरान्ह ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । नियमित बैठक भएपनि आजको  बैठकमा निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नेबारे पनि निर्णय गरिने बुझिएको छ । सरकारले पछिल्लो समय खोप अभियानलाई तिव्रता दिएको छ ।

सरकारले संक्रमणको दर बढिरहेकाले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको छ । अहिले यातायातका साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । संक्रमण दरलाई घटाउन सरकारले कस्तो कदम चाल्छ, त्यो भने आजको बैठकबाट टुंगो लाग्छ ।

विद्यालयहरु बन्द रहेकाले बालबालिकालाई कसरी र कहाँ खोप लगाउने भन्ने विषयमा पनि छलफल हुने बुझिएको छ । कोरोना संक्रमण दर बढेसँगै अर्थतन्त्र ओरालो लागेकाले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण भएको बुझिएको छ । उनले अर्थतन्त्रलाई चलायमान बनाउन कस्तो अवधारणा लिन्छन्, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल