१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा रेनु विजयी भएपछि जगन्नाथ पौडेलले भने– विशेष कार्यक्रममार्फत् फेरि आउनेछु

१० जेष्ठ २०७९, मंगलवार ०५:२६

जेठ १०, चितवन | चितवनको भरतपुर महानगरपालिकामा मेयरका उमेदवार रहेका जगन्नाथ पौडेलले आफूलाई मतदान गर्ने नगरबासीलाई धन्यवाद ज्ञापन गर्दै विशेष कार्यक्रममार्फत फेरि आउने बताएका छन् ।

भरतपुरमा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल विजयी भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।


“भरतपुर महानगरपालिकाको आज सम्पन्न मतगणनाबाट मलाई प्राप्त प्रत्यक्ष करिब १५००० र बदर मतसमेत करिब १० हजार गरी २५ हजार महानगरवासी मेरा मित्र कांग्रेसजन र अन्य बुद्धिजीवी समाजसेवीसमेतबाट प्राप्त माया र स्नेह र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता ज्ञापन गर्न चाहन्छु र म छिट्टै विशेष कार्यक्रममार्फत तपाईंहरूको सामीप्यमा आउने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु,” उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने