२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१३ स्थानीय तहको मात्र गणना बाँकी, दुई पालिकामा गणना नै सुरू भएन

२०७९, १० जेष्ठ मंगलवार ०६:३८

जेठ १०, काठमाडौं | वैशाख ३० गते कुल ७५३ स्थानीय स्थानीय तहका लागि भएको मतदान अनुसार हालसम्म ७४० तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ ।

जसअनुसार अब १३ वटा स्थानीय तहको अन्तिम नतिजा आउन मात्र बाँकी छ । त्यसमा पनि ११ वटाको मतगणना भइरहेको छ भने दुईवटा तहको गणना नै सुरू भएको छैन ।

जारी मतगणनामा पनि ११ मध्ये ४ तहमा नेपाली कांग्रेसको अग्रता देखिएको छ भने । ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् । त्यसपछि नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले १/१ तहमा अग्रता लिइरहेका छन् ।


काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता छ ।

अन्तिम मत परिणाम आउन बाँकी रहेका पालिकाहरू :

कांग्रेसको अग्रता भएका तहहरू

१) कटारी नगरपालिका, उदयपुर

२) ललितपुर महानगरपालिका, ललितपुर

३) तिलोत्तमा नगरपालिका, रुपन्देही

४) महाराजगञ्ज नगरपालिका, कपिलवस्तु

एमालेको अग्रता भएका तहहरू

१) गरूडा नगरपालिका, रौतहट

२) पचरौता नगरपालिका, बारा

३) तुलसीपुर उपमहानगरपालिका, दाङ

माओवादी केन्द्रको अग्रता भएका तहहरू

१) फतुवा विजयपुर नगरपालिका, रौतहट

जसपाको अग्रता भएका तहहरू

१) गढीमाई नगरपालिका, रौतहट

नेकपा एसको अग्रता भएका तह

१) पोखरा महानगरपालिका, कास्की

स्वतन्त्रको अग्रता भएका तह

१) काठमाडौं महानगरपालिका, काठमाडौं

गणना सुरू नै नभएका तहहरू

१) त्रियुगा नगरपालिका, उदयपुर

२) बुढीगंगा नगरपालिका, बाजुरा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय