२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

२०७९, २४ जेष्ठ मंगलवार ०७:२५

जेठ २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलाबाट खेसर घाइते भएकी छन्। ५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष ( आइसीयू)मा उपचार भइरहेको छ।  

उनको टाउकोमा धेरै चोट नदेखिए पनि दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको डा हमालले जानकारी दिए। 'अनुहारसहित मल्टिपल इन्जुरी देखिएको, एक हप्तासम्म क्रिटिकल केयर गर्नुपर्ने अवस्था छ।' डा हमालले भने।  

उनको उपचारमा क्रिटिकल केयर टिम,न्युरो सर्जरी टिम, अर्थोपेडिक्स लगाएत सम्पुर्ण टिम खटिएको डा हमालले जानकारी दिए। यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर