२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री खाँडले आफैलाई भोट हाल्न पाएनन्

४ मंसिर २०७९, आईतवार ०६:०३

मङ्सिर ४, रुपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँडले आफैलाई भोट हाल्न पाएनन् । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण भोट लिस्टमा नाम नभएर बन्चित भएका हुन् । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. १ मा रहेकोले आफूले आफैलाई भोट हाल्नबाट बन्चित हुनु परेको हो ।

त्यस्तै रुपन्देही क्षेत्र नं. ५ का नेकपा एमालेबाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभाको उम्मेदवार बनेका बासुदेव घिमिरे पनि बन्चित भए । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. २ मा रहेकोले आफूले आफैलाई भोट हाल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए