१२ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गृहमन्त्री खाँडले आफैलाई भोट हाल्न पाएनन्

४ मंसिर २०७९, आईतवार ०६:०३

मङ्सिर ४, रुपन्देही । गृहमन्त्री तथा नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार बालकृष्ण खाँडले आफैलाई भोट हाल्न पाएनन् । रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाको प्रत्यक्ष तर्फको उम्मेदवार रहेका खाण भोट लिस्टमा नाम नभएर बन्चित भएका हुन् । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. १ मा रहेकोले आफूले आफैलाई भोट हाल्नबाट बन्चित हुनु परेको हो ।

त्यस्तै रुपन्देही क्षेत्र नं. ५ का नेकपा एमालेबाट प्रत्यक्ष तर्फ प्रतिनिधी सभाको उम्मेदवार बनेका बासुदेव घिमिरे पनि बन्चित भए । उनको मतदाता नामावली रुपन्देही क्षेत्र नं. २ मा रहेकोले आफूले आफैलाई भोट हाल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद अन्तरगत दुई समितिको बैठक आज बस्दै भारतीय पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको निधन आज पनि रास्वपा सभापति लामिछानेको बयान हुदैँ उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना शुक्रबार साँझदेखि अर्को मौसम प्रणाली भित्रिँदै, कहाँ-कहाँ पर्ला पानी ? रोकिएका आयोजनालाई सरकारले अगाडि बढाउँछ : ऊर्जामन्त्री खड्का अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा ‘आफ्नै श्रीमती बेच्ने व्यक्ति’ खुलेपछि… ‘केपी ओलीले एमालेबाट निकालेका’ भीम रावल अब के गर्छन् ? लगनगाँठोमा कसिदै नेपाली क्रिकेटर दाजुभाइ आरिफ र आसिफ शेख आसिफ र आरिफलाई गृहजिल्लामा सम्मान कान्तिपुर मिट हाउसमा म्याद नाघेको मासु, महानगरले गर्‍यो नष्ट रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कारकाे आराेपमा एक युवक पक्राउ शोभा पाठकलाई साइबर क्राइममा ५ वर्ष कैदको माग गर्दै मुद्दा दर्ता भीम रावलले नयाँ पार्टी खोल्ने एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मालाई स्वस्तिमाले दिइन् आइफोन गिफ्ट रवि लामिछानेसँग बयान सुरु भीम रावल लगायतलाई कारबाही गर्नुअघि ओलीले सचिवालय बैठकमा के भने ? आईसीसीद्वारा विराट कोहलीलाई कारबाही सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान गर्ने खाग तस्कर पक्राउ गर्न हेटौंडामा ५ राउड हवाई फायर, एक जना पक्राउ