२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तोसिमा कार्की भन्छिन्– रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश

२०७९, ४ मंसिर आईतवार ०७:०१

मङ्सिर ४, काठमाडौं | ललितपुर महानगरपालिका वडा नं १८ स्थित रत्नज्योति परिवार महिला भवनमा मतदानका लागि पुग्नु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट  उम्मेदवार डा. तोसिमा कार्कीले मतदानले देश बचाउने टिप्पणी गरेकी छिन्। उहाँले आफू परिवर्तन र विकासका लागि उम्मेदवार भएको बताउनुभएको थियो ।


ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी कार्कीले मतदानपछि सामाजिक सञ्जालबाट सो कुरा बताएकी हुन्। 

उनले ललितपुर क्षेत्र नम्बर ३ बाट मतदान गरेकी हुन्। सामाजिक सञ्जालमा मतदान गरेको तस्बिर सेयर गर्दै उनले भनेकी छिन्, ‘रक्तदानले व्यक्ति बचाउँछ, मतदानले देश बचाउँछ’। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता