डडेल्धुराको ताजा मत परिणाम: शेरबहादुर देउवाले ४८ मत पाउँदा सागरलाई कति ?

Posted on: 21 Nov, 2022

मङ्सिर ५, काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । सुरूवाती चरणको मत गणनामा देउवाले ४८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेस वीपीका कर्ण बहादुर मल्लले ४२ मत पाएका छन् । 

हजुर पुस्तालाई विदाई गर्नुपर्छ भन्दै गुल्मीबाट चुनाव लड्न डडेल्धुरा पुगेका सागर ढकालले भने १७ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका गोविन्द खडायतले ४ मत पाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!