५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घण्टी र लौरोमा मत बाँडिदाको फाइदा: एमालेले खोल्यो पहिलो खाता

५ मंसिर २०७९, सोमबार १६:२५

मङ्सिर ५, काठमाडौं । नेकपा एमालेले ललितपुर-२ मा बिजयी खाता खोलेको छ । करिब आश मारिसकेको क्षेत्रमा एमालेले जित हाँशिल गरेको हो । यो क्षेत्रमा घण्टी र लौरो चुनाव चिह्नबीच मत बाडिएका कारण एमालेलाई जित सहज भएको विश्लेषण गरिएको छ ।

ठूला राजनीतिक दलको बिकल्प खोजेकाहरुले घन्टी र लौरोमा मतदान बाडेको कारण ललितपुर २ बाट एमालेका उम्मेदवार प्रेम बहादुर महर्जन बिजयी भएका छन् । उनले १९ हजार ८३४ मत पाए । यसै क्षेत्रमा लौरो चिन्ह लिएर उठेका हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन साक्यले १० हजार ४४० मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट घन्टी चिन्ह लिएर निर्वाचनमा उठेका बुद्धरत्न महर्जनले १० हजार १३६ मत प्राप्त गरेका छन् । यसै क्षेत्रमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाए । त्यस्तै राप्रपाबाट रघुबरराज थापाले ७ हजार ७९९ मत पाएका छन् । 

यससँगै मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको यो पहिलो जित हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न अदालतको आदेश जीबी राईको राहदानी रोक्का गर्न अदालतको आदेश रविको फोटो खिचेका निकोलसविरुद्ध मुद्दा दर्ता, १ लाख जरिवाना र ५ वर्ष कैद माग वैवाहिक बन्धनमा बाँधिइन् गायिका मेलिना राई ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा लाग्यो आगो, चालकको जलेर मृत्यु इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय दैलेखबाट नमुना लिएर पेट्रोलियम पदार्थ अन्वेषण टोली चीन फर्कियो बागमतीका मेयर र उपमेयरलाई झुटो वन मुद्दामा फसाउन खोजिएको भन्दै माओवादीको आपत्ति प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, बैठकपछि संयुक्त पत्रकार सम्मेलन गर्ने माधव नेपाललाई धक्का : समाजवादी प्रेस संगठनका अध्यक्षसहितको टीम प्रेस चौतारीमा प्रवेश मदिराको सेवनले बढाउँछ यी ७ प्रकारका क्यान्सरको जोखिम, पुरुषमा भन्दा महिलामा अझ बढी (नयाँ अध्ययन)