2026-06-16 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद बैठक चलिरहँदा कहाँ गए ओली र नेम्वाङ?

पुस २५, काठमाडौं | संसद बैठक जारी रहेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवास नेम्बाङ संसद बैठकबाट बाहिरिएका छन्।

सोमबार पहिलो पटक बसेको संसद बैठकमा शीर्ष दलका नेताहले बोल्ने क्रम जारी छ। उनीहरु संसद भवनबाट भने निस्किएका छैनन्।


दुई नेता संसद भवनमै आन्तरिक छलफलमा रहेको स्रोतले जनाएको छ। एमालेको समर्थनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदै छन्। 

तर, आफूले सम्बोधन गरेपछि सत्ता साझेदार दलले बनाएको संयन्त्रका संयोजक अध्यक्ष ओली नेम्बाङलाई साथ लिएर बाहिरिएका हुन्। 

उनले बाहिरिनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए। अहिले नेम्बाङ राष्ट्रपति बन्ने चर्चा छ।

माओवादी केन्द्रलाई प्रधानमन्त्री बनाएपछि एमालेले राष्ट्रपति र सभामुख पाउने लगभग समझदारी बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई