२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

नवदुर्गा अनुष्ठान केन्द्र धनगढीको अध्यक्षमा शिवराज ओझा चयन

२०७३, ३ आश्विन सोमबार १०:२१

दीपक जोशी, असोज ३, धनगढी । उपमहानगरपालिका ८ मा रहेको नवदुर्गा अनुष्ठान केन्द्रको अध्यक्षमा शिवराज ओझा चयन भएका छन । शोमवार भएको २० औ साधारण सभाले ओझाको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हर्क बहादुर थापा, सचिवमा धर्मराज जोशी, सहसचिवमा राजेश गिरि र कोषाध्यक्षमा देबराज जोशी चयन भएका छन ।

यस्तै राम प्रसाद कम्ती, भानुभक्त जोशी, सिताराम दाहाल, मनोज कुमार झा, अम्बका प्रसाद आचार्य र पुष्पा भट्टलाई सदस्यमा चयन गरिएको छ । यसअघि निबर्तमान अध्यक्ष नरबहादुर बोहराको सभापतित्वमा भएको साधारण सभाको उद्घाटन समारोहमा डोटी क्याम्पसका प्रमुख डाक्टर बद्री बिनाडी प्रमुख आतिथि र आधिकारीक टे«ड युनियन कैलालीका अध्यक्ष प्रेम बहादुर बोगटी बिशिष्ट अतिथि रहनुभएको थियो । साधारण सभाले अघिल्लो आर्थिक बर्षको सचिव र कोषाध्यक्षले प्रस्तुत गरेको प्रतिबेदन पनि सर्वसम्मतीले पारीत गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै