२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जनतासँग नेटवर्क विच्छेद हुँदा माओवादी कमजोर भयो : वर्षमान पुन

२०८०, २४ भाद्र आईतवार ०८:०६

भदौ २४, काठमाडौँ | माओवादी केन्द्रका उपमहासचिव एवं उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले शान्ति प्रक्रियामा आएपछि पार्टी र जनताबीचको सम्पर्क टुटेकाले माओवादी कमजोर भएको बताएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरणका क्रममा आइतबार काठमाडौँ गोंगबु–बालाजु क्षेत्रमा रहेका पुनले शहरी क्षेत्रका जनताको मनोविज्ञान बुझेर आगामी दिनमा कार्यक्रम ल्याउनु आवश्यक देखिएको बताए ।

सुशासनको पक्षमा सरकारले चालेको कारवाहीप्रति जनताहरू उत्साहित देखिएपनि तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितितर्फ सरकारको ध्यान नगएकोमा जनताको गुनासो रहेको उनले बताए ।  ‘सुशासनको पक्षमा सरकारले चालेको कारबाहीलाई लिएर जनताहरू उत्साहित देखिएका छन् । तर तल्लो तहमा हुने भ्रष्टाचार, अनिमियता, वेथितिबारे  सरकारको ध्यान नगएकोमा गुनासो छ’, आइतबार रातोपार्टीसँग उनले भने– ‘जनता र माओवादीबीच नेटवर्क विच्छेद हुँदा काठमाडौँ उपत्यकामा पार्टी निकै कमजोर भएको छ । त्यसलाई सुधार गर्ने गरी आगामी दिनमा कार्यक्रम ल्याउँछौं ।’

उनले प्रारम्भिक चरणको सुझावहरू आउनेक्रम रहेकाले पार्टी रूपान्तरणका विषयमा तीन महिने अभियान सकिएपछि गम्भीर समीक्षा गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु