२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

देउवालक्षित गगनको टिप्पणी- टिकट बाँड्ने अधिकार दाइलाई दिए दाइले टिकट भाउजूलाई दिन्छन्

२०८०, २२ भाद्र शुक्रबार १०:११

भदौ २२, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १५ ‍औँ महाधिवेशनबाट पार्टीमा रहेको ‘दाइ-भाउजू’ प्रवृत्ति अन्त्य गर्ने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसेमा शुक्रबार भएको नेपाल महिला संघको तिज कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै आगामी महाधिवेशनबाट ‘टिकट बाँड्ने अधिकार दाइलाई नदिने’ बताए। दाइलाई टिकट बाँड्ने अधिकार दिँदा दाइले भाउजूलाई दिने‍ भन्दै उनले विकृति बढेको बताए।

उनले भने, ‘टिकट बाँड्ने अधिकार दाइलाई दिनुभयो भने दाइले टिकट भाउजूलाई दिन्छन्। सबै अधिकार दाइलाई दिएपछि भाउजुलाई दियो भनेर विरोध हुन्छ। दाइलाई टिकट बाँड्ने अधिकार नै नदिने पहल हामीले गर्नुपर्छ। दाइवाला यो परिपाटी हामीले १५ औँ महाधिवेशनबाट बदल्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु