२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युवकको कोठामा आएकी युवतीको मृत्यु, युवक हिरासतमा

२०७३, ९ आश्विन आईतवार ११:२७

असोज ९, काठमाडौं । काठमाडौको शान्तिनगरमा एक युवकको कोठामा आएकी युवतीको बेहोस भएर मृत्यु भएको छ ।

प्रहरीका अनुसार ती युवतीलाई बेहोस अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा सिराहा लाहान घर भई धापाखेल बस्ने २३ बर्षीया अनुराधा चौधरी रहेकी छन् ।

आइतबार बिहान साढे ११ बजे बाँकेका २६ बर्षीय आशिष हमालको शान्तिनगरस्थित डेरामा बेहोस अवस्थामा फेला परेकी अनुराधाको उपचारका क्रममा निधन भएको हो ।

अनुराधालाई उपचारका लागि निजामती अस्पताल बानेश्वर पठाईएकोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना पश्चात् आशिष हमाललाई भने महानगरीय प्रहरी बृत बानेश्वरले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

आशिष र अनुराधाबीचको सम्बन्ध र अनुराधाको मृत्युका बारेमा प्रहरीले आशिससँग सोधपुछ गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै