नरी बडु | असोज १५, बैतडी | नेपाल पत्रकार महासंघ साखा बैतडीका उपाध्यक्ष एवम् गोरखापत्र दैनिककका बैतडी संम्वादाता गोकर्ण दयालमाथि माओवादी कार्यकर्ताले शुक्रबार साँझ आक्रमण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरी बडु | असोज १५, बैतडी | नेपाल पत्रकार महासंघ साखा बैतडीका उपाध्यक्ष एवम् गोरखापत्र दैनिककका बैतडी संम्वादाता गोकर्ण दयालमाथि माओवादी कार्यकर्ताले शुक्रबार साँझ आक्रमण "/>

२०८२, ३ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पत्रकार गोकर्ण दयालमाथि आक्रमण, माओवादी कार्यकर्ता प्रहरी हिरासतमा

२०७३, १५ आश्विन शनिबार ०१:२१


नरी बडु | असोज १५, बैतडी | नेपाल पत्रकार महासंघ साखा बैतडीका उपाध्यक्ष एवम् गोरखापत्र दैनिककका बैतडी संम्वादाता गोकर्ण दयालमाथि माओवादी कार्यकर्ताले शुक्रबार साँझ आक्रमण गरेका छन् ।

आक्रमणमा परि पत्रकार दयाल घाईते भएका छन् । घाईते दयालको जिल्ला अस्पताल बैतडीमा सोहि दिन उपचार गरिएको छ । उनको मुख, छाती र ठाउकोमा सामान्य छोट छ । 

जिल्लाको गोठलापानी बजारमा खाजा खाईरहेको बेला माओबादी केन्द्रका कार्यकर्ता नवराज भट्ट (कुसुम) ले दयालमाथि आक्रमण गरेका हुन् ।

पार्टिले मिडियाको क्षेत्रमा छुट्याएको बजेट सम्बन्धि कुरा गर्दा आफुमाथि आक्रमण भएको पत्रकार दयालले बताए । तर माओबादी केन्द्रका कार्यकर्ता कुसुमले भने आपसि विवादमा झडप भएको बताएका छन् । 

आक्रमण गर्ने कुसुमलाई हिजो राति नै प्रहरीले १४ गतेनै राती पक्राउ गरी हिरासतमा राखेको र घटना बारे थम अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि बाल नरसिह राणाले बताए ।

माथिको तश्विरमा: आक्रमणमा परि घाईते पत्रकार गोकर्ण दयालको जिल्ला अस्पताल बैतडीमा उपचार हुँदै | तस्बिरः नरी बडु/सास/बैतडी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ