असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धाद"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो रहन्छ- आज महाअष्टमीको दिन देशभरको मौषम

२३ आश्विन २०७३, आईतवार ००:३६

असोज २३, धादिङ | आज दशैंको आठौँदिन, देशको मध्य तथा पुर्बी भागका केहि स्थानमा बर्षा हुने सम्भावना छ भने पश्चिम भागमा पनि हल्का बर्षाको सम्भावना रहेको छ । 

धादिङमा भने आज बिहानैदेखि हल्का बर्षा भईरहेको छ । मौषम बिज्ञान बिभागका अनुसार आज दिपायलको तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म रहनेछ भने दिनभर मौषम सफा रहनेछ । त्यस्तै सुर्खेतको तापक्रम ३१ देखि ३३ डिग्री सिल्सियससम्म रहनेछ भने मौषम सफा रहनेछ । पश्चिमको पोखराको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म रहनेछ भने केहि स्थानमा हल्का बर्षा हुने सम्भावना छ । 

त्यसैगरि मध्य काठमाडौँको तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म रहनेछ भने हल्का बादलसहितको मौषम बदली हुनेछ । त्यस्तै पुर्बी क्षेत्रमा आज बिशेषत: बादल लाग्नेछ भने पानी पर्ने सम्भावाना ६०% रहेको मौषम बिज्ञान बिभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का