कात्तिक ७, चितवन । ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ । 

शनिबार दिउँसो पूर्वी चितवनबाट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ७, चितवन । ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ । 

शनिबार दिउँसो पूर्वी चितवनबाट"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट भट्टराईको मृत्यु

७ कार्तिक २०७३, आईतवार ०८:४९

कात्तिक ७, चितवन । ट्रकको ठक्करबाट घाइते हुनुभएका सुनसरी महेन्द्रनगर– ६ बस्ने ४१वर्षीय युवराज भट्टराईको मृत्यु भएको छ । 

शनिबार दिउँसो पूर्वी चितवनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४ ख ९७१० नं को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १९ प ५१८० नं को मोटरसाइकललाई भरतपुर उपमहानगरपालिका– १२ मिलनचोकमा ठक्कर दिँदा भट्टराई घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

घाइते भट्टराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो । मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का