कात्तिक ८, रोल्पा । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ८, रोल्पा । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पामा हतियारसहित पाँच जना पक्राउ

२०७३, ८ कार्तिक सोमबार १२:५०


कात्तिक ८, रोल्पा । जिल्ला प्रहरी कार्यालयले सिउरी गाविसका विभिन्न स्थानबाट हतियारसहित पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा सिउरी–१ का दुजमान घर्ती मगर, सिउरी–७ का जोखबहादुर घर्ती मगर, सिउरी–८ का रामबहादुर बुढा मगर र लोकबहादुर बुढा मगर तथा सिउरी–९ का चन्द्रबहादुर घर्ती मगर रहेको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 

उनीहरूका साथबाट भरुवा बन्दुक आठ थान, खुकुरी र भरुवा बन्दुकको नाल एक एक थान तथा पार्टपुर्जा, कम्ब्याट ड्रेस, बारुद २०० ग्राम, गोली २२ थान, सिसाको छर्रा ११८ थान र पेट्रोल दुई लिटर बरामद गरिएको छ । 

राष्ट्रिय मूलबासी मङ्गोलियन फोर्स नेपाल नामक समूह मार्फत उनीहरूले विभिन्न गतविधि गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसैबीच उनीहरूले गत भदौ ११ गते सिउरी गाविसस्थित प्रहरी चौकीमा आक्रमणको असफल प्रयास समेत गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन