कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबार नजिकै बिद्युत पोलमा भिषण आगलागी (भिडियोसहित)

२०७३, १० कार्तिक बुधबार ०८:३३

कात्तिक १०, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे अनामगरस्थित विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएपछि विद्युत सेवा अवरुद्ध भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।

प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तारमा आगो सुरु भएलगत्तै प्रहरीले आगो निभाउन ग्यासको प्रयोग गरेपनि तार पुरै नष्ट भएको छ । विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत शुरु गरेपनि दिनभर विद्यत सेवा अवरुद्ध हुनेछ । तस्बिर/भिडियो जीवन पराजुलीको फेसबुकबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन