बिमल खड्का  २१ बाग्लुङ ।
बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिमल खड्का  २१ बाग्लुङ ।
बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१२ बर्षीय बालिकाले झुण्डिएर आत्महत्या

२१ कार्तिक २०७३, आईतवार ०६:२६

कात्तिक २१, बाग्लुङ । बाग्लुङ जिल्लाको बोबाङ गाँउ बिकास समिति वडा नम्बर ८ बस्ने मन बहादुर घर्तिको छोरी बर्ष १२ की जमुना घर्ति मगरले कपडाको पासो लगाई आमहत्या गरेकी छिन ।

बुर्तिबाङ गाबिस वडा नम्बर १ स्वामीबोट एक घरमा डेरा लिई दिदि दिलमाया पुन सगै बस्दै आएकी उनीलाई हिजो दिउसो करिब ३ बजे कपडाको पासोमा स्थानियले झुन्डीएको अबस्थामा देखि पछि थप उपचारका लागी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लिदै गर्दा ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख शिबराज क्षेत्रीले बताउनुभयो ।

बुर्तिबाङ स्थीत वडा २ नम्बरमा रहेको श्री जनजागृति आधाभुत बिद्यालय कक्षा ४ मा उनी पढ्दै आएको बताएको छ । के कारणले झुन्डीएको भन्ने अनुसन्धान पछि खुल्ने प्रहरीले बताएको छ । बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का