कात्तिक २३, वालिङ । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ । 

दाङ घर भई राष्ट्रिय अनुसन्ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, वालिङ । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ । 

दाङ घर भई राष्ट्रिय अनुसन्ध"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँच महिनाअघि बेपत्ता भएका दाङका ओलीको अस्थिपञ्जर फेला

२०७३, २३ कार्तिक मंगलवार ०३:०९

कात्तिक २३, वालिङ । झन्डै पाँच महिना अघिदेखि बेपत्ता भएका अनुसन्धान सहायक निरीक्षकको अस्थिपञ्जर सोमबार फेला परेको छ । 

दाङ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय स्याङ्जामा अनुसन्धान सहायक निरीक्षक पदमा कार्यरत ४० वर्षीय डिलबहादुर ओलीको पुतलीबजार नगरपालिका–९ दोभाराको पाखामा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी वीरबहादुर पुलामीले बताउनुभयो । 

गत असार ११ गते रातिदेखि सम्पर्कविहीन रहेका ओलीको अस्थिपञ्जर घाँस काट्न पाखामा जाँदा मानिसको टाउकोजस्तो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले अस्थिपञ्जरसँगै रहेको नागरिकता, कपडा, टर्चलाइट, नम्बरसहितको मोबाइलबाट ओलीको अस्थिपञ्जरको सनाखत गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित