कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन ए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन ए"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा मकालु एयरको जहाज दुर्घटना

२६ कार्तिक २०७३, शुक्रबार ०५:३२


कात्तिक २६,  हुम्ला । हुम्लाको सिमिकोट विमानस्थलमा मकालु एयरको कार्गो जहाज दुर्घटना भएको छ ।  

शुक्रबार विहान सुर्खेतबाट उडेको नाइन एन एजेजी जहाज अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेका अनुसार जहाजमा चालक दलका दुई जना सदस्यमात्र थिए र उनीहरु दुबैजना सकुशल छन् ।

अवतरणको क्रममा जहाजबाट धुँवा निस्किएको र पांग्रा पन्चर भएको छ । रनवेको बीचमा आइपुग्दा धुँवा निस्किएको देखेपछी फोर्सली ब्रेक लगाउँदा पांग्रा ब्रस्ट भएको थियो । 

दुर्घटनाका कारण रनवेको बीचमै रोकिएको सो जहाजलाई ठेलेर पार्किङस्थलसम्म पुर्‍याइएको छ । जहाज ग्राउण्डेड भएको र प्राविधिक परीक्षणको काम भइरहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल