१९ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौबाट ओखलढुंगा जादै गरेको यात्रु बस दुर्घटना

२३ आश्विन २०८१, बुधबार १४:१७

काठमाडौँ | काठमाडौबाट ओखलढुंगा जादै गरेको यात्रु वाहक बस दोलखामा दुर्घटनामा परेको छ।

रिजर्भ गरेर दसैँ मनाउन काठमाडौबाट आज लिखु गाउँपालिका ओखलढुंगा गाम्नाङटार हिँडेका यात्रु बसेको प्रदेश ३–०१–००६ ख ०६३५ नम्बरको बस अनियन्त्रित भएर दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

दुर्घटनामा १५ भन्दा बढि यात्रु घाइते भएका प्रहरीले जनाएका छन्। भने तीन मध्ये ४ जना गम्भीर घाइते भएका छन्। उनीहरुको चरिकोट अस्पतालमा उपचार भइरहेको छ।

यो सडक खण्डमा मंगलबार मात्रै तीनवटा सवारी साधन दुर्घटनामा परेको प्रहरीले जनाएको छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड दिने लेखा समितिका सभापति ऋषिकेश पोखरेलले हटाए ठगी आरोप लागेका स्वकीय सचिवलाई इन्स्पेक्टरसहित सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई रोजगारीको अवसर अनाहकमा विमानको इमर्जेन्सी ढोका खोल्ने दुई जनालाई बुद्ध एयरले तिरायो एक/एक लाख जरिवाना जिप दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु, ४ जना घाइते आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा आज पनि ह्वात्तै बढ्यो सुनको मूल्य, कति पुग्यो? शपथ लिँदालिदै पक्राउ परेका वडाध्यक्षविरुद्ध ५७ वर्ष कैद माग्दै दुईवटा कसुरमा मुद्दा दर्ता ‘लाज शरणम्’मा बालेनको गीत गौशालामा मृत भेटिएकी सुस्मिताको प्रेमीले हत्या गरेकाे प्रहरीकाे ठहर स्वर्णलक्ष्मी ठगी प्रकरण– रवि लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको राय गैरजिम्मेवार भएर प्रदेशले संशोधन गरेको कानुनका कारण महानगरपालिकाको आय घटेको छ, यो नीतिगत भ्रष्टाचार हो : प्रमुख शाह बालगायक सचिन परियारको निधनमा प्रधानमन्त्री ओलीले दिए श्रद्धाञ्जलि