१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुर्खेत–दैलेख सडकखण्डमा दुर्घटनाः ४ जनाको मृत्यु

२३ कार्तिक २०८१, शुक्रबार १७:३६

सुर्खेत | सुर्खेत–दैलेख सडकखण्डको वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ग्ला नजिक शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ।

प्रहरीका अनुसार भिरालो ठाउँमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। घाइतेहरूलाई प्रदेश अस्पताल पठाइएको छ। गाडीमा ३० जनाभन्दा बढी यात्रु रहेको अनुमान गरिएको छ। घटना’bout थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु