१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रामेछाप जिप दुर्घटना: थप एक जना मृतकको पहिचान खुल्यो

१४ मंसिर २०८१, शुक्रबार १६:४९

काठमाडौं । रामेछापमा भएको जिप दुर्घटनामा परी मृत्यु भएका ५ जनामध्ये थप एक जनाको पहिचान खुलेको छ ।

रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुर कार्की रहेका छन् । उनको ठेगाना भने खुलेको छैन ।

दुर्घटनामा परी गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको पनि मृत्यु भएको छ । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आज खिम्ती बेताली सडक खण्डबाट ना १ ज ७१२३ नम्बरको जिप ३ सय मिटर तल खस्दा २ पुरुष, २ जना महिला र एक बच्चा सहित ५ जनाको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते