३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

परालको कुन्युमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु

२ पुष २०८१, मंगलवार १४:२४

इलाम | इलाममा परालको कुन्युमा आगलागी हुँदा जलेर सोमबार एकजनाको मृत्यु भएको छ ।

माई नगरपालिका–२ रातेखाडीका ठकबहादुर लिम्बूको परालको कुन्युमा सोमबार राति आगलागी हुँदा देउमाई नगरपालिका–४ मंगलबारेका ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवाको मृत्यु भएको हो ।

गम्भीर घाइते उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्मला पन्त हत्या प्रकरण: अनुसन्धानमा नयाँ कोणबाट छलफल सुरु, ६ वर्षपछि पनि हत्यारा पत्ता लाग्न सकेन वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला ‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री