२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिवासमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षका युवकको मृत्यु, अर्का घाइते

२०८१, ५ पुष शुक्रबार ११:४३

बर्दिवास | महोत्तरीको बर्दिवासमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

बदिबास सिन्धुली सडक खण्डमा पर्ने बर्दिवास नगरपालिका-३ कारेभोगटेमा बा-०२५ प ९०१४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बर्दिवास-३ कालापानीका २५ वर्षीय अमर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक कालापानीकै ३० वर्षीय पेशल बुढाथोकी घाइते भएका छन्।

बुधबार राति बर्दिवासबाट कालापानीतर्फ जाँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि बर्दिबासस्थित सरकारी अस्पतालमा लगिएको थियो।

अस्पताल पुर्याउनासाथ माझीलाई चिकित्सकले मृत घोषणा हुन्। बुढाथोकीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक