८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

१६ पुष २०८१, मंगलवार १८:०५

चितवन | चितवनको रत्ननगरपालिका-१४ मा गैँडाको आक्रमणमा परेर एक महिलाको ज्यान गएको छ। मंगलबार मध्याह्न १२ बजेको समयमा रत्ननगरका स्थानीयहरूमाथि गैँडाले आक्रमण गरेको हो। दुर्घटनामा परेर रत्ननगर १६ बस्ने ७० वर्षकी कृष्णकुमारी थापा गम्भीर घाइते भएकी थिइन्।

उनको उपचारको क्रममा भरतपुरस्थित सरकारी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। गैँडाको आक्रमणबाट पाँचजना घाइते भएका छन्।

रत्ननगर-१६ कै ७८ वर्षीय डम्बरबहादुर थापा, रत्ननगर-१४ की ६० वर्षीया मिना गुरूङ र रत्ननगर-१२ का ७२ वर्षीय चेतनाथ चौलागाईं, ३९ वर्षीया सीता पोखरेल र पुजन विक घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम छ।

पोखरेलको सीएमसी शिक्षण अस्पतालमा र अरूको भरतपुरकै सरकारी अस्पतालमा उपचार भइरहेको छ। चितवनकै खैरहनी हुँदै आएको उक्त गैँडालाई स्थानीयले जंगलतर्फ लखेटेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी