८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौशालास्थित होटलमा युवतीको मृत्यु: होटेलबाट ‘केहीबेरमा आउँछु’ भनि निस्केका थिए सँगै बसेका युवक

१८ पुष २०८१, बिहीबार १३:४४

काठमाडौँ | काठमाडौंको गौशालास्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छन् । होटलको कोठा नम्बर ३०८ मा बसेकी उनले बुधवार दिउँसो साढे २ बजेसम्म ढोका नखोलेपछि प्रहरीलाई खबर गरिएको थियो ।

मृतक युवती कागेश्वरी मनोहरा नगरपालिका निवासी अन्दाजी २३ वर्षीया रहेको जनाइएको छ । प्रहरीका अनुसार घटनामा शंकास्पद रहेको छ । युवती एक युवकसँग सो होटलमा आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नयाँ वर्षको अघिल्लो दिन ती युवक र युवती होटलमा बसेका थिए । भोलिपल्ट युवक बाहिरबाट होटलको ताला लगाएर ‘केहीबेरमा आउँछु’ भनेर निस्केका थिए । युवक नफर्किए पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार, युवतीको शव बेडमा पाइएको छ । फरार युवकलाई लोकेट गरिएको प्रहरीको भनाइ छ ।

घटनाबारे अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी