१२ फाल्गुन २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज देशभरको मौसम सफा रहने

१८ माघ २०८१, शुक्रबार ०८:२२

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।

तराईका धेरै स्थानमा हुस्सु लागेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

त्यसैगरी आज राति कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ ।

बिहान तराईका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ महिला फुटबलमा हालसम्मकै महँगो टिकट, भीआईपीको मूल्य २ हजार रूपैयाँ सशस्त्र प्रहरी इन्स्पेक्टर महत मृत फेला, अर्का इन्स्पेक्टरविरुद्ध प्रहरीमा जाहेरी माओवादी सांसद पौडेलको प्रश्न- उज्यालो नेपाल बनाएर कुलमानले के गल्ती गरे ? रास्वपा उपसभापति वाग्लेले प्रकृति लम्सालको सपरिवारलाई श्रद्धाञ्जली दिएको वक्तव्य रेकर्डबाट हटाउन माग स्वास्थ्य बीमा अलपत्र पार्न खोजेको सांसद डा. तोसिमा कार्कीको आरोप कोरियामा नेपाली कामदार मृत्यु, घटनामा दोषीलाई कारबाहीको माग आफ्नै वडा कार्यालयमा ललितपुर महानगरले चलायो डोजर ओखलढुंगामा बलात्कार आरोपमा एकजना पक्राउ प्रकृति लम्साल मृत्यु प्रकरण : कर्मचारीलाई कडा कारबाही गर्न उडिसा सरकारले दियो निर्देशन ठमेलमा प्रहरी कुट्ने अखिलका नेताहरूविरूद्ध मुद्दा दर्ता अमेरिकामा युएसएआईडीका १६ सय कर्मचारी बर्खास्त बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट कति ? प्युठानमा दम्पती हत्या : हत्या गरेर पंकजले प्रहरी बोलाए, अनि बाबु र माइजूले मारेको बयान दिए आज फेरी बढ्यो सुनको भाउ, अहिलेसम्मकै उच्च मूल्यको नजिक माईती नेपाल गर्यो भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकाको उद्धार केपी ओली कप फुटबलमा आज दुई खेल हुँदै ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’आजबाट झापाबाट सुरु संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो रहने छ कार्यसूची