१४ फाल्गुन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ वर्षीया छोरीमाथि निर्घात कुटपिट गर्ने बाबु पक्राउ

१८ माघ २०८१, शुक्रबार ११:५१

झापा | आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

१५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिनेलाई प्रहरीले पक्राउ गरेको हो।

साथीसंग घुम्न हिडेकी भन्दै विष्टले छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्।

आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको पक्राउ परेका पुरुषका श्रीमतीले बताइन् ।

यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल ग्रे लिस्टमा परेकोबारे सञ्चारमन्त्रीको जिकिर- प्रचण्ड सरकारको कारणले हो सहकारीबारेको अडिओ बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवद्वारा आत्महत्या विपद्‌मा बेपत्ता व्यक्तिका परिवारलाई मृतकसरह राहत, यी हुन् मन्त्रिपरिषद्का निर्णय कुलमानलाई ऊर्जा मन्त्रालयले सोध्यो– तपाईंलाई पदबाट किन नहटाउने? ज्ञानेन्द्र शाहीको अमर्यादित टिप्पणीले संसद्मा हंगामा, एमाले र माओवादीको संयुक्त प्रतिवाद प्रहरी कुटेको घटनामा जबरजस्ती जोडेर चरित्र हत्या गरिएको भन्दै अनेरास्ववियुका नेता जोशीको आपत्ति नवलपरासी पश्चिममा २ समूहबिच झडप, २१ जना घाइते, प्रहरीको गाडी पनि जलाइयो केपी ओली कप: रातोकार्ड खाँदा खेलाडीले रेफ्रीमाथि हात हाले सत्तापक्ष नेताहरुमाथि रवि लामिछानेलाई जस्तो मुद्दा चलाए टाउको लुकाउने ठाउँ पाउँदैनन् : हरि ढकाल महाशिवरात्रिका दिन बिहान २ बजे नै पशुपतिनाथ मन्दिरको ढोका खोल्ने निर्णय बालेनलाई असहयोग गरेको भन्दै ज्ञानेन्द्र शाहीको आक्रोश– अब चुनाव नगरी कार्यकर्ता भर्ती गर्नु खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ १५ वर्षीया बालिकालाई पटक/पटक बलत्कारको आरोपमा शिक्षक पक्राउ नवलपरासी पश्चिममा दुई समूहबीच झडप, प्रहरीले गर्‍यो हवाई फायर मैले बोल्दा मनोवैज्ञानिक रूपमा अवरोध गरियो : नारायणकाजी कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो पूर्वबाट रातो सूर्य उदाउँदैछ,यसले देशव्यापी उर्जा दिनेछ : प्रचण्ड बस दुर्घटनामा १८ जना घाइते दक्षिण कोरियामा नेपालीको मृत्यु: करिब ६ महिना अघि मात्रै कोरिया पुगेका थिए तुलसी झापामा रिसाएका नारायणकाजी तराई-मधेश जागरण कार्यक्रम छाडेर पुगे चितवन, के भएको थियो ?