२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भियतनाममा जन्मदिन मनाउँदा पोखराकै जस्तो बेलुन विस्फोट

२०८१, १२ फाल्गुन सोमबार १७:३७

काठमाडौँ | फागुन ३ गते पोखरा भ्रमण वर्ष उदघाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा जलेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

भियतनाममा पनि केही दिन अघि यस्तै प्रकारको एउटा घटना भएको छ । उक्त घटना सरकारी स्तरको कार्यक्रममा नभएर एक युवतीले आफ्नो जन्मदिन मनाउने क्रममा भएको हो ।

उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । हनोइमा भएको भनिएको सो घटनामा युवतीले केकमा बालिएको मैनबत्ती फुक्ना साथ हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भएको भिडियोमा देखिन्छ ।

ती युवतीले एउटा रेस्टुरेन्टमा जन्मदिनको कार्यक्रम आयोजना गरेकी थिइन् । रेस्टुरेन्टमा हाइड्रोजन ग्यास भरिएका बेलुनले सजाइएको थियो । सोही क्रममा मैनबत्तीको नजिकै आइपुगेको एउटा बेलुन पड्कियो र आगोको मुस्लोले ती युवती घाइते भइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार