२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मनकामनामा माइक्रोबस दुर्घटना : मृतक र घाइतेको सनाखत

२०८१, १९ फाल्गुन सोमबार १३:४२

काठमाडौँ | मनकामनामा भएको माइक्रोबस दुर्घटनाका मृतकको सनाखत भएको छ । सहिद लखन गाउँपालिका ३ कान्टारमा सोमबार बिहान ११ बजे भएको माइक्रोबस दुर्घटनामा परी खैरहनी गाउँपालिका २ टाँडीपर्सा चितवन बस्ने ३७ बर्षका पदमबहादुर दर्जीको मृत्यु भएको हो ।

मनकामनाको दर्शन गरी फर्कने क्रममा भएको सो दुर्घटनामा परी सोही ठाउँका हरिकला परियार, गीता परियार, रितेश परियार, सन्ध्या परियार रुपा परियार घाइते भएका छन् । त्यस्तै सञ्चिता आले, प्रमिला राना, बिमला परियार, राजु परियार, सुवना परियार, अभिषेक परियार, अनिशा परियार र अर्जुन परियार घाइते भएका छन् ।

घाइते सबैको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । कच्ची सडकबाट १५ मिटर तल पल्टेर अनटेस्ट इभी माइक्रोबस दुर्घटना भएको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ