१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पसँग फोन वार्तापछि जेलेन्स्की उत्साही, ‘पुटिनको शब्दशब्दमा शंका’

७ चैत्र २०८१, बिहीबार ११:४१

काठमाडौँ | युक्रेनी राष्ट्रपति भ्लादिमिरि जेलेन्स्कीले यसै वर्ष शान्ति प्राप्त हुने बताएका छन् । आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग सकारात्मक फोन वार्ता भएको उल्लेख गर्दै जेलेन्स्कीले यसै वर्ष शान्ति स्थापना हुने बताएका हुन् ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत जेलेन्स्कीसँगको फोन वार्ता बढी जसो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीमा केन्द्रित रहेको भनी सोसियल पोष्ट गर्न भ्याएका छन् ।
फोन कुराकानीका क्रममा पुटिनले पूर्ण युद्धविराम प्रस्तावलाई भने अस्विकार गरेका थिए । यद्यपि, ट्रम्पले संवाद अझै नटुटेको र आइतबार फेरि कुराकानी हुने उल्लेख गरेका छन् ।

जेलेन्स्कीले यसअघि पुटिनको भाषा र शब्द वास्तविकता भन्दा निकै अलग रहेको र उनले युक्रेनमाथि नयाँ आक्रमण तथा निशाना साँधेको आरोप लगाएका थिए । त्यति मात्र नभई उनले आफ्नो उर्जा प्रणालीमा आक्रमण गरेको आरोप समेत लगाएका थिए ।

रुसको रक्षा मन्त्रालयले समेत कीवमाथि आफ्नो एक तेल भण्डारण प्रणालीलाई निशाना बनाएको दोष लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव