भदौ ८, पथरी (मोरङ)। भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, पथरी (मोरङ)। भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ ।&n"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालवाहक सवारीसाधन भण्टाबारी नाकाबाट ल्याइने

८ भाद्र २०७४, बिहीबार १०:५९

भदौ ८, पथरी (मोरङ)। भारतको मिरगञ्ज खोलाको पुल क्षतिग्रस्त हुँदा त्यहाँ अड्किएका करिब ७०० मालवाहक सवारीसाधन सुनसरीको भीमनगर–भण्टाबारी भन्सार नाकाबाट ल्याइने भएको छ । 
भन्सार विभागले विराटनगर भन्सार कार्यालयलाई परिपत्र गर्दै भीमनगर–भण्टाबारी भन्सार नाकाबाट आयात–निर्यात गर्न निर्देशन दिएको छ । परिपत्रका अनुसार निकासी–पैठारी हुने मालवस्तु ढुवानी गर्ने सवारीसाधनको अवागमन, प्रवेश, भौतिक परीक्षण जाँच पास तथा बहिर्गमन जस्ता प्रक्रिया प्रभावित भएकाले भन्सार ऐनबमोजिम बाधा–अड्काउ फुकाउ निर्देशन जारी गरिएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो । 
परिपत्रअनुसार तेस्रो मुलुकबाट पैठारी भई आएका ल्याण्ड कस्टम अफिस जोगवनीले नियमअनुसार जाँचपास गरेको प्रमाणका आधारमा भारतीय कस्टम स्टेशन भमिनगरको बाटो हुँदै विराटनगर भन्सार ल्याउनुपर्नेछ । उद्योग–संगठन मोरङ र मोरङ व्यपारसङ्घको पहलमा उक्त नाका खुलेको हो । रासस
(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु