दलसिंह गिरी | भदौ ९, सुर्खेत | सुर्खेतमा होटल संचालकले एक युवकको बन्चरो प्रहार गरी हत्या गरेका छन् । 

विरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थीत शनिहल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | भदौ ९, सुर्खेत | सुर्खेतमा होटल संचालकले एक युवकको बन्चरो प्रहार गरी हत्या गरेका छन् । 

विरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थीत शनिहल"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होटल संचालकद्धारा एक युवकको बन्चरो प्रहार गरी हत्या

२०७४, ९ भाद्र शुक्रबार १६:१८

दलसिंह गिरी | भदौ ९, सुर्खेत | सुर्खेतमा होटल संचालकले एक युवकको बन्चरो प्रहार गरी हत्या गरेका छन् । 

विरेन्द्रनगर नगरपालिका वडा नं. ६ स्थीत शनिहललाईनमा रहेको मामाभान्जा होटलका संचालक देवी प्रसाद ढकालले कालिकोट स्थायी घर भएका अन्दाजी ३० बर्षिया रतन बहादुर शाहीको बन्चरो प्रहार गरि हत्या गरेका हुन् । 

कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा नम्बर ११ स्थायी घर भएका शाहीको होटल संचालक ढकालले के कति कारणले हत्या गरे भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

शाहीको हत्या लगतै फरार भएका ढकाललाई अत्याधिक मदिरा सेवनको अवस्थामा विरेन्द्रनगर नगरपालिकाको गणेशचोकबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । पढाईको शिलशिलामा सुर्खेत आएका शाही लामो समय देखि सोही होटलमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा