२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अज्ञात व्यक्तिको कुटपीटबाट वडाध्यक्षको मृत्यु

२०७४, १० भाद्र शनिबार ०४:५८


भदौ १०, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको अज्ञात व्यक्तिको कुटपीटबाट मृत्यु भएको छ । 

अज्ञात व्यक्तिको कुटपीटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ । 

राजनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंजमा लगिएको छ । कोइराला गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट धुलिखेल नगरपालिकाको २ नम्बर वडाको अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा