११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चट्याङ लागेर दुईजनाको मृत्यु

१० भाद्र २०७४, शनिबार १३:४२

भदौ १०, सोलुखुम्बु । दूधकौशीका गाउँपालिका–४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ । 

आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्र्षीय छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिनुभयो । 

यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरी चौकी, जुवु सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप