२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल भित्र्याइन्थ्यो अवैध हतियार: सीमा हुँदै सक्रिय गिरोहका मुख्य व्यक्ति पक्राउ

२०८२, २१ श्रावण मंगलवार १६:४९

काठमाडौं । भारत हुँदै नेपालमा साना हतियार तस्करी गर्ने समूहका एक नाइके पक्राउ परेका छन् । प्रहरीको विशेष ब्युरोको टोलीले एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

दुई दिनअघि नै पक्राउ परेका ती भारतीय नागरिकमाथि ब्युरोको टोलीले थप अनुसन्धान जारी राखेको छ । ब्युरो स्रोतका अनुसार लामो समयदेखि खोजीको सूचीमा रहेका ती भारतीय नागरिकको पक्राउलाई ठूलो सफलता मानेको छ ।

“नेपालमा अवैध साना हतियर तस्करी गराउने मध्येका पक्राउ परेका व्यक्ति नाइके मध्येका एक हुन्,” स्रोतले भन्यो, “उनको साथबाट हतियार बरामद भएको छैन । तर, अन्य थुप्रै प्रमाण फेला परेका छन् ।”

भारतीय नागरिकको बयानका आधारमा केही नेपालीको भूमिका खुल्ने ब्युरोको अपेक्षा छ ।

ती भारतीय नागरिकले साना हतियारहरू अवैध गतिविधिमा संलग्नहरूका लागि भारतसँग सीमा जोडिएका जिल्ला तथा काठमाडौंसम्मै ल्याइदिने गरेको खुलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण