२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन

७ आश्विन २०८२, मंगलवार १२:०२

काठमाडौँ | मुग्लिन–नारायणगढ सडक खण्ड तुइन खोलानजिक पटक–पटक पहिरो खसेपछि पन्छाउने काम गरिएको छ। पहिरो हटाइएपछि मंगलबार बिहान १०ः५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।

हाल पनि ढुंगा झर्ने क्रम जारी भएकाले सडकलाई दुईतर्फी रूपमा सञ्चालन गर्न नसकिएको र सावधानीपूर्वक गाडी चलाउन आग्रह गरिएको छ। डिभिजनको सूचनामा भनिएको छ, “मिति भदौ ७ गते मुग्लिन–नारायणघाट सडक तुइन खोलानजिक झरेको पहिरो हटाइसकेपछि सडक एकतर्फी सञ्चालनमा आएको बेहोरा जानकारी गरिन्छ। दुईतर्फी आवागमन खुलाउन प्रयास जारी छ। कृपया लेन अनुशासनको पालना गर्नुहोला।”

यसैबीच, मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोलानजिक पनि पहिरो खसेकाले सडक दुवैतर्फ अवरुद्ध बनेको छ। वैकल्पिक मार्ग प्रयोग गरी सुरक्षित यात्रा गर्न सडक डिभिजनले सवारी चालकहरूलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव