१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लगानीको सम्भावना अध्ययन गर्न यूएईबाट प्रतिनिधिमण्डल आउँदै

१३ मंसिर २०७४, बुधबार १२:४२

मङ्सिर १३, काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदुत सैयद हम्दान नक्पितले नेपालमा लगानी तथा सहयोग सम्भावनको अध्ययन गर्न यूएईबाट उच्च स्तरीय प्रतिनिधिमण्डल आउन लागेको बताएका छन् ।

बुधबार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सँग भेटवार्ताको क्रममा राजदूत नक्पितले केही समय अघि भएको राष्ट्रपति विद्यादेवी भण्डारीको यूएई भ्रमणका क्रममा भएको छलफलका आधारमा यूएईबाट टोली आउन लागेको जानकारी दिएका हुन् ।

‘लगानी सम्भावनाको अध्ययन गर्न उच्च स्तरीय प्रतिनिधिमण्डल नेपालमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन लगत्तै आउँदैछ’, राजदूतले भेटवार्तामा भनेको कुरालाई उल्लेख गदै उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले भने, ‘यूएईका जनप्रतिनिधिहरुले नेपालको निर्वाचनलाई चासोका साथ हेरिरहेका छन् ।’

भेटवार्ताका क्रममा राजदूतले नेपालमा पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा भव्य रुपमा सम्पन्न भएकोमा बधाई ज्ञापन समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण