पुस २, काठमाडौं | काठमाडौं उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ परेका छन् । कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह पक्राउ परेको हो ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २, काठमाडौं | काठमाडौं उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ परेका छन् । कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह पक्राउ परेको हो ।&nbs"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ

२०७४, २ पुष आईतवार १०:१०

पुस २, काठमाडौं | काठमाडौं उपत्यकामा चोरी गर्दै हिड्ने ‘चल्ला’ समूह पक्राउ परेका छन् । कवाडी समान उठाउँदै आएको भारतीय नागरिकको एक समूह पक्राउ परेको हो । 

पक्राउ परेकाहरु भारतमै समूह बनाएर नेपालमा चोरी गर्न आउने तथ्य समेत प्रहरीले खुलाएको छ । ‘चल्ला’ नाम गरेको यस गिरोह लामो समयदेखि उपत्यकामा चोरीको घटनामा संलग्न रहेको प्रहरीले बताएको छ । दिउँसो साइकलमा विभिन्न कवाडी समान संकलनको बहानामा घरमा कोही नभएको समयमा ढोका तथा झ्याल फोडेर नगद, सुन, चाँदी लगायतका सामाग्री चोरेको सूचनाको आधारमा ७ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा बिहारका दिनेश पोदार, मोतिहारीका मुकेस पोदार, बिहारकै केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, विकास पोदार, बाराका राजकुमार अधिकारी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ