४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले २ जिल्ला गायव बनाएपछि …

२२ चैत्र २०७४, बिहीबार १३:०९

चैत्र २२,काठमाडौं । स्वास्थ्य मन्त्रलाय अन्तर्गत रहेको राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रले ७० औं स्वास्थ्य दिवस मनाउने सन्दर्भमा निकालेको सुचनामा २ जिल्लालाई नै गायब बनाएको छ, तर ति जिल्ला कुन कुन हुन् भन्ने खुलाएको छैन । केन्द्रले ७० औं स्वास्थ्य दिवस मनाउने सन्दर्भमा ७५ जिल्लालाई परिपत्र गरेको छ तर हाल ७७ जिल्ला कायम भइ कार्यान्यनमा  समेत आइसकेको छ ।

७० औं स्वास्थ्य दिवस मनाउने ७५ जिल्लामा मात्र हो ? साझासबालको  जिज्ञासामा केन्द्रका एक उच्च तहका कर्मचारीले भने '७५ जिल्ला लेख्ने बानी परेकोले लेखिएको तर ७७ वटै जिल्लामै मनाइने हो ।"   ''स्वास्थ्य सेवा सबैलाई : जहिले पनि जहाँ पनि" भन्ने नाराका साथ चैत्र २४ गते ७० औं बिश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो 

 केन्द्रले जिल्लामा कार्यक्रम बजेट नभएको भन्दै स्थानीय स्रोत साधन प्रयोग गरि सचेतनाका साथ विभिन्न कार्यक्रम  गरि ७० औं  बिश्व स्वास्थ्य दिवस मनाउन अनुरोध गरेको छ ।

 उक्त पत्रमा केन्द्रका निर्देशक सुनिल राज शर्माले हस्ताक्षर गरेका छन् सायद नपढीकनै हस्ताक्षर गरेका हुन् कि, क्या हो ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ