२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता १० काम गर्नेहरु कहिलै पनि धनी बन्न सक्दैनन्

२०७५, १ बैशाख शनिबार १७:३१

हिन्दु धर्मको अनुसार बिभिन्न बिषयहरु लेखिएका छन् जसको कारणले धन लाभ वा धन नासका बिषयहरु उल्लेख गरिएको छ । मानिसको ब्याबहार अनुसार धन लाभ वा नास हुने कुराको निर्धारण हुने बिभिन्न ग्रन्थमा लेखिएको कुरा नै हो, यसै बीच यहाँ केहि बुदा दिईएको छ जसको कारण धन नोक्सानी हुने गर्दछ | 

१. जो व्यक्तिले स्नान नगरी तुलसीको पात टिप्छ । देवता उसको पूजा स्वीकार गर्दैनन् र धनकी देवी लक्ष्मी पनि त्यस्ता मानिससँग रिसाउँछिन् ।

२. गुरुको आदर नगर्ने र गुरुकि पत्नीलाई खराव नजरले हेर्नेलाई धनकि महालक्ष्मीले समाप्त गर्छिन । जसको कारण धन हुनेको पनि नास हुने र धन आर्जनको बाटो नहुने हुन्छ | 

३. महालक्ष्मी त्यस्ता मानिसको घर बन्दिनन् जो अस्वच्छ अवस्थामा भाग्वानको पूजा गर्छ ।

४. जो स्त्री ठूला र आफ्नो पतिलाई आदर नगर्ने, सानातिना कुरामा पनि खराव ब्याबहार देखाउने, अधार्मिक काम गर्ने जस्ता काम गर्छन भने त्यस्तासँग पनि लक्ष्मी रिसाउने गर्छिन् ।

५. अल्छी मानिससँग पनि माता लक्ष्मी रिसाउँछिन् । अल्छी मानिसले भगवानलाई पुजा नै गर्छ भने पनि  भगवान अल्छी मानिसको घरमा बास गर्दीनन् जसको कारण त्यस्ता मानिस संधै पैसाको अभावमा रहन्छन ।

६. जो व्यक्ति घरको सदस्यलाई बिना कुनै कारण भेद-भाव गर्छ, कुरा काट्छ, उसको घरमा पनि लक्ष्मी कहिलै बास गर्दीनन् ।

७. पूजा गरेको अवस्थामा कसैप्रति रिस प्रकट गर्ने, अरुको कुभलो होस् भन्दै पुजा गर्नेलाई पनि भगवानले ध्यान दिदैन । 

८. जो व्यक्ति नहुने दिन वा साँझको समयमा स्त्रीसँग सहवास गर्छ, दिनमा सुत्छ, त्यस्ताको घरमा देवी लक्ष्मीको बास हुँदैन ।

९. छल-कपटी, चोर, खराव चरित्र भएको, अरुको धन हडप्ने मानिसको घरमा पनि लक्ष्मीको बास हुँदैन । यदी धन भईहाले पनि त्यस्ताको धन निरर्थक काममा लगानी हुने वा डुब्ने वा क्षेणिक समयको लागि मात्र रहन्छ । 

१०. अरुको धन र पराई स्त्रीमाथि खराव नजर राख्नेलाई पनि लक्ष्मीले साथ दिन्नन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन