२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ बसपार्कको गेष्ट हाउसमा बोलाएर युवतीको हत्या गर्ने भारतमा समातिए

२ बैशाख २०७५, आईतवार ०६:५५

बैशाख २ काठमाडौं | नयाँ बसपार्कको होटलमा युवतीको हत्या गर्ने एक युवकलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको छ। सल्यानका युवक गोपाल शर्माले हत्या गरेको खुलेपछि  प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

गत चैत २३ गते नयाँ बसपार्कको न्यू भुमेश्वर गेष्ट हाउसको २०३ नम्बर कोठामा एक युवती मृत भेटिएकी थिइन्। हात, खुट्टा र घाँटी बाँधिएको अवस्थामा उनको शव फेला परेको थियो। मृतक चितवन सौराहाकी रियाना भन्ने रिहा अधिकारी भएको खुलेको छ।  

आपसी विवादमा शर्माले हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि युवतीको समेत मोबाइल लिएर उनी भारत गएका थिए।  प्रारम्भिक अनुसन्धानमा युवतीले गाली गरेपछि रिसको आवेगमा उनले हत्या गरेको खुलेको छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने अध्यक्ष प्रचण्डको जोड कैलालीको मोहना नदीमा डुबेर २ किशोरको मृत्यु कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई मातृशोक बारीमा उम्रिएको च्याउ खाँदा तनहुँमा १० जना बिरामी तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई