लैङ्गिक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लैङ्गिक "/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसा र दुर्व्यहार अन्त्य गर्न युवाहरुको माग

२०७५, २ बैशाख आईतवार १२:१९

वैसाख २, काठमाण्डौं । सार्वजानिक स्थानमाहरुमा किसोरी तथा महिलाहरुमाथि हुने हिंसा र दुव्र्यवहार अन्त्यका लागि युवाहरुले सरकारसँग माग गरेका छन । 


लैङ्गिक हिंसा अन्त्य गर, महिलाहरुको शरिर सार्वजानिक स्थल होईन, महिला दुव्र्यवहार अन्त्य गर, वलत्कृत हुन महिला सडकमा हिडेका होईनन, समाजले वलत्किृत नहुनु भन्ने सिकाउछ तर वलत्मकार नगर्नु भन्ने सिकाउदैन भन्ने नाराका साथ आज काठमाण्डौको माइतिघर मण्डलामा युथ एड्भोकेसी नेपाल, होम नेट नेपाल, एक्सन एड नेपाल, महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मंच र फिमेल युथ नेपालले आयोजना गरेको १ घण्टे “सडक दुव्र्यवहार र हिंसा विरुद्धको प्रर्दशन”मा उक्त माग गरेको हुन । 


सार्वजानिक स्थलहरुमा भएका दुव्र्यहार र हिंसाहरु गम्भिर मानवअधिकार उल्लङ्गन भएकोले यस्को अन्त्यका लागि युवाहरुले निरन्तर खवरदारी गर्नु पर्ने प्रर्दशनका संयोजक तथा युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन