2026-07-05 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष रवी सिंहले केन्द्रिय सरकारबाट सञ्चालन भएको योजनाहरु तीन तहको सरकारमा विभाजन भएदेखि आयोजनाहरु समस्याग्रस्त भएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाल निर्माण व्यवसायी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पहिला सबै केन्द्रिय सरकारबाट सञ्चालन आयोजनाहरु तीन तहको सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ति योजनाहरु आत्मसाथ नगरेको कारणले आयोजनाहरु समस्याग्रस्त भएको बताए ।

उनले भने, ‘तीन वटा सरकारले कार्यन्वयन गर्ने आयोजनाहरु जुन पहिला सबै केन्द्रीय सरकारबाट सञ्चालन हुन्थ्यो । देश संघीयतामा गएसँगै आयोजनाहरु संघीय प्रदेश र स्थानीय सरकारहरुले सञ्चालन गर्‍यो । संघीय सरकारले ती आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्दै गर्दा प्रदेश सरकारले ती योजनाहरु आत्मसात् नगरेको कारणले या स्वामित्व नगरेको कारणले त्यस बेलादेखि नै धेरै आयोजनाहरु समस्याग्रस्त भएको छ ।’

उनले निर्माण क्षेत्रमा रहेका समस्याहरु निरन्तर रुपमा नेपाल सरकार समक्ष राख्दै आए पनि सरकारले वास्ता नगरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै