२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै ६ वर्षिय छोरा र भाईको खुर्बाले काटेर हत्या, आफुसहित २ छोरा गम्भिर

२०७५, ३० श्रावण बुधबार ०६:०४

प्रेम सुनार | साउन ३०, बुटवल। पश्चिम रुकुममा  एक ब्यक्तिले आफ्नै छोरा र भाईको खुर्बाले काटेर निर्मम हत्या गरेका छन । त्यहाँको मुसीकोट नगरपालिमा वडा नम्वर  १४  छिवाङ्गका ३६ वर्षिय शंकर बिष्टले ६ वर्षिय छोरा सुदर्शन बिष्ट र अपांग भाई २० वर्षिय गोकर्ण बिष्टको  खुर्पा ( दाउरा घाँस गर्ने ) धारिलो हतियारले गर्धनमा छिनेर हाज विहान करिव ६ वजेको समयमा हत्या गरेका हुन ।

त्यस जिल्लाका प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार   उनले खुकुरी प्रहार गरी अन्य दुई छोराहरुलाई  र आफु समेत आफैले आफैलाई खुर्पा प्रहार गरेर घाईते भएका छन । आफु सहित तिन घाईते मध्ये  एक  छोराको अवस्था गम्भिर छ  ।

एक छोरा र भाईलाई हत्या गरी अन्य दुई छोराहरुलाई गम्भीर घाईते बनाई सके पछि निजले आफुले आत्मा हत्या गर्ने गरी आफैलाइ घरेलु हतियारले प्रहार गरी घाईते भई रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए ।  श्रीमति पँधेरोमा पानी लिन गएको बेला गरियोको त्यस हत्याका क्रममा निजले श्रीमतिलाई भने केहि नगर्ने बताएको डिएसपी खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै